भारतलाई विद्युत् बेच्ने मात्र होइन, एआईसँग जोडेर उच्च प्रतिफल लिन्छौं : स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल पूर्वाधारलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले एआई कम्प्युट सेन्टर स्थापना गर्ने योजना अघि बढाइएको जानकारी दिए। उनका अनुसार उक्त केन्द्रका लागि हजारौं जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) खरिद […]

