नेपाल र चिनबिचमा आर्थिक र विकास कूटनीति सुदृढ बनाउने सहमति परराष्ट्र मन्त्री शिशिर खनाल
काठमाडौं । मित्रराष्ट्र चिनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र चिन बीचमा आर्थिक, व्यापारिक तथा पूर्वाधार विकासका विविध क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण सहमति भएको बताएका छन् । उनले चीनका विदेश मन्त्री वाङ्ग यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ देखि असार ३ गते (जुन १४ देखि १७) सम्म भ्रमण गरेका […]

