विभागले किन रोक्यो ३ लाख ड्राइभिङ लाइसेन्सको छपाई ?
काठमाडौं । करिब ३ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ रोकिएको छ। एक वर्षभन्दा कम म्याद बाँकी भएका लाइसेन्सहरुको छपाई रोकिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताएका छन्। उनका अनुसार लामो समयदेखि छपाइ प्रक्रिया रोकिँदा धेरै सेवाग्राहीहरुको लाइसेन्स हातमा पर्नु अगावै वा परेको केही दिनमै लाइसेन्स प्रयोग मिति सकिने हुँदा हाललाई लाइसेन्स छपाई स्थगित […]

