सरकारका प्रवक्ताले पहिलो सार्वजनिक सुनुवाई गर्दै भने :-नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको छ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए । सोही निर्वाचन […]

निर्जीवन बीमा कम्पनीद्धारा ४० अर्ब बढी बीमा शुल्क आर्जन, सबैभन्दा बढी शिखरले आम्दानी गर्दा सबैभन्दा कम नेशनलको रह्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीद्धारा बीमालेखा जारी गरी आर्जन गरिने बीमा शुल्क बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको १० महिना (वैशाखमसान्तसम्म) बीमा कम्पनीहरुले २४ लाख ११ हजार ६६२ बीमालेखा जारी गरी ४० अर्ब २९ करोड ५७ लाख बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा […]

लघु निर्जीवन बीमा कम्पनीले वैशाखमा गर्यो ४ अर्ब १२ करोड बीमा शुल्क आर्जन

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा ४ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा २ लाख ८६ हजार १६२ बीमालेखा जारी गरी ४ अर्ब १२ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेको […]

धितो रोक्का फुकुवाको जानकारीका लागि भूमि विभागले बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने

काठमाडौं । भूमि व्यवस्थपन तथा अभिलेख विभागले आफूमातहतका सम्पूर्ण निकायलाई अनलाइनबाट धितो बन्धी रोक्का फुकुवा सम्बन्धी जानकारी प्रवाह गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स संघबाट आवश्यक सहजिकरणको लागि भन्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का फुकुवा सम्वन्धी जानकारी अनलाइनमार्फत् उपलब्ध गराउन आग्रह गरे सँगै विभागले आफू मातहतका निकायलाई उक्त आग्रह गरेको हो […]

पौने ३८ करोड प्राधिकरणले गरेन विद्युत नियमन आयोगलाई भुक्तानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगलाई करिब पौन ३८ करोड भुक्तानी गरेको छैन । प्राधिकरणले विद्युत बिक्रीबाट भएको कुल आम्दानीको केही हिस्सा नियमन आयोगलाई दिनुपर्ने भए पनि त्यसो गरेको छैन । आयोगका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०८१÷८२ मा विद्युत विक्रीबाट भएको आम्दानीको ३७ करोड ७२ लाख २२ हजार नियमन आयोगलाई भुक्तानी गर्नुपर्नेमा गरेको […]

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्रान्ड ‘एट पिक्स’ सार्वजनिक

काठमाडौं । डिस्टिलरी कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड बजारमा ल्याएको छ। द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियनजस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी छ। समुद्री सतहबाट आठ हजार मिटर […]

नेपालमा भित्रियो एकोरको लाइफस्टाइल ब्रान्ड ट्राइब, सब्रिना होटेलसँग भयो सम्झौता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ स्थित गणेश चोकमा अवस्थित सब्रिना होटल लिमिटेड अब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ (TRIBE) को नामबाट सञ्चालनमा आउने भएको छ। यस ऐतिहासिक साझेदारीका सम्बन्धमा सब्रिना होटल लिमिटेडले २०२६ मे २२ मा होटल परिसरमै पत्रकार सम्मेलन  आयोजना गरी औपचारिक जानकारी दिएका हुन्। यसअघि सब्रिना होटल र ट्राइब […]

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक […]

ह्वाइट हाउस नजिक गोलीकाण्ड, सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहानमा आक्रमणकारीको मृत्यु

काठमाडौं । अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार भएको गोलीकाण्डमा सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएपछि एक बन्दुकधारीको मृत्यु भएको छ । युनाइटेड स्टेट्स सिक्रेट सर्भिसका अनुसार संदिग्ध व्यक्ति ह्वाइट हाउस नजिक १७औँ सडक र पेन्सिलभेनिया एभिन्युस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए । त्यसपछि उनले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेका थिए। सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा […]

साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी व्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ हजार ८ सय रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ९० हजार ८ सय रुपेयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय  रुपैयाँ थियो । यस दिन चाँदी पनि […]