नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता सेयरको लक–इन अवधि समाप्त हुँदै

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको लक इनमा रहेको सेयरको समयाअवधि असारमा सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको हो । कम्पनीका अनुसार सर्वसाधारणमा सेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती सेयर लक–इनमा राखिएको थियो […]

एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बाँडफाँट पछि अब सर्वसाधारणमा आईपीओ जारी गर्ने हो । यस कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल ७ […]

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो। पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल […]

पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना […]

सरकारले किन रोक्यो सार्वजनिक सवारी दर्ता? ‘वैज्ञानिक व्यवस्थापन’ को दाबी, तर निर्णयले बढायो अन्योल

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता प्रक्रिया रोक्ने निर्णय गरेपछि यसको वास्तविक उद्देश्यबारे बहस सुरु भएको छ । सतहमा सरकारले ‘वैज्ञानिक व्यवस्थापन’, ‘सडक चाप नियन्त्रण’ र ‘सार्वजनिक हित’ को कारण देखाए पनि निर्णयको पृष्ठभूमिमा सार्वजनिक यातायातलाई नयाँ संरचनामार्फत सञ्चालन गर्ने तयारी रहेको खुलेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निर्देशनमा यातायात व्यवस्था […]

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स विजयी भएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका […]

पश्चिममा तातो लहर, मध्य र पूर्वमा हावाहुरीसहित वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।  यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड […]

संघीय संसदका दुवै सदनको वैठक बस्दै यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको  बैठक दिनको ११ बजे बस्नेछ  बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र निर्णय हुने संसद सचिवालयले जारी गरेको संभावित कार्यसूचीमा उल्लेख छ ।  आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पाण्डेले “पर्यटन विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ । त्यस्तै, प्रधानमन्त्री […]

जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला । स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले बीमाको नवीकरण नगरेको […]