गाउँ–गाउँबाटै मालपोत र नापी सेवा दिन २०७ पालिका इच्छुक
काठमाडौं । नापी र मालपोतका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने सरकारको योजनामा २०७ वटा पालिकाले इच्छा देखाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि आह्वान गरेको सूचनाअनुसार बिहीबारसम्म देशभरका दुई सय सात स्थानीय तहले सेवा सञ्चालनका लागि निवेदन दिएका हुन् । मन्त्रालयका अनुसार निवेदन दिनेहरूमा महानगरदेखि दुर्गमका गाउँपालिकासम्म छन् । भरतपुर […]

