तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
तनहुँ । सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको घरमै राहदानी वितरण सेवा तनहुँमा प्रभावकारी बन्दै गएको छ। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्याउने लक्ष्यअनुसार तनहुँमा सुरु गरिएको उक्त सेवाबाट हालसम्म ३५० जना सेवाग्राही लाभान्वित भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। सरकार मन्त्रिपरिषद्बाट स्वीकृत […]

