स्पार्कल इन्टरटेन्मेन्टद्वारा मिस्टर एण्ड मिस आइडल सिजन-३ घोषणा
काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टले आगामी मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन-३ को घोषणा गरेको छ । काठमाडौंको सिटी सेन्टरमा आज शनिबार पत्रकार सम्मेलन गर्दै यही बेसाख ५ गतेबाट सुरु हुने जनाएको हो । बालबालिका र किशोर–किशोरीहरूमा लुकेका प्रतिभा उजागर गर्ने, उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्याउने र आफ्नो कला प्रस्तुत गर्न उचित […]

