एलआईसी नेपालको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ?
काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पाेरेनश नेपाल लिमिटेड (एलआईसी नेपाल) को नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ३२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक […]

