संघीय संसदको सभामुखको निर्वाचन चैत २२ मा हुने कार्यकातिका सहित
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले तय गरेको तालिका अनुसार चैत २२ बिहान ११ बजे बस्ने संसदको बैठकमा निर्बाचन तोकिएको छ। संसद सचिवालयले जारी गरेको सुचना अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन हुनेछ । संसद सचिवालयले तयार गरेको निबार्चन तालिका अनुसार […]

