विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा
काठमाडौं । विदेशमा रहेका नेपालीहरूको गुनासो, समस्या तथा उद्धारसम्बन्धी सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको उक्त एपको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच गरेका हुन्। उक्त एप स्मार्टफोनमा डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले विभिन्न गुनासो, उजुरी र समस्या दर्ता […]

