जीवन बीमा कम्पनीहरुको व्यवसाय १२ प्रतिशतले बढ्यो, कुनको व्यवसाय कति ?
काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको […]

