सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि मागियो आवेदन
काठमाडौं । सरकारले सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशको पदका लागि दरखास्त आह्वान गरेको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक नियुक्तहरु हटाए सँगै केन्द्रमा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको केन्द्रले जनाएको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्त दिनका लागि आवश्यक पर्ने विवरणहरु १. आवश्यक न्यूनतम योग्यता क. कम्तीमा तीस […]

