सार्वजनिक संस्थानमा करिब ८ खर्ब पुग्यो लगानी

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा गरेको कुल लगानी ८ खर्ब नजिक पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन अनुरुप अस्तित्वमा रहेको ४५ वटा सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी रु. ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी रु. ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल रु. ७ खर्ब ९८ अर्ब ५६ करोड […]

नेपाल सरकारले कार्बन बचेर साढे ४ अर्ब प्राप्त गर्यो

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरु गरेको छ । २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुरुप ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको छ । उक्त रकम कार्बन व्यापारबाट राजस्व प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । वैकल्पिक वैकल्पिक […]

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढ्यो, कतिले खोले टीएमएस खाता ?

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग-इन गर्ने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४ सय ६२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६ सय ९६ रहेको थियो । अर्थमन्त्री डा. स्वर्णिम […]

५४ खर्ब ४४ अर्ब बढी विदेशी लगानी स्वीकृति

काठमाडौं । अर्थ मन्त्रालयले लगानी बोर्ड नेपाल र उद्योग विभागबाट आउने विदेशी लगानी खर्बौं पुगेको जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले लगानी बोर्ड र विभागमार्फ ५४ खर्ब ४४ अर्ब ६ करोड लगानी स्वीकृत भएको बताए । संसदको दुवै सदनमा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण जारी गर्दै उनले सो कुरा बताएका हुन् । […]

बैंक तथा वित्तीय संस्थामा थुप्रियो निक्षेप, ७७ खर्ब ४५ अर्ब पुग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप रकममा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले वृद्धि भई रु. ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले वृद्धि भई रु. ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको आर्थिक सर्वेक्षण २०८२/८३ को […]

वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २६ खर्ब नाघ्यो

काठमाडौं । २०८२ असारसम्म नेपालको वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति बढेर रु. २६ खर्ब ६८ अर्ब पुगेको छ भने आन्तरिक दाबी रु. ७७ खर्ब नाघ्दै तरल दायित्व रु. ६७ खर्ब ७१ अर्बभन्दा माथि पुगेको वित्तीय क्षेत्र सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार यो अवधिमा नेपाल सरकारमाथिको खुद दाबी रु. १० खर्ब ७८ अर्ब ३३ करोड, सार्वजनिक […]

आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशतमा सीमित रहेन प्रारम्भिक अनुमान गरिएको छ । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक सर्वेक्षण २०८२/८३ दुवै सदनमा प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । गत आर्थिक वर्षमा यस्तो वृद्धि दर ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक […]

अर्थमन्त्रीले दुवै सदनमा प्रस्तुत गरे आर्थिक सर्वेक्षण (पूर्ण पाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बुधबार दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभामा दिउँसो १ बजे बस्ने सभामा उनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् । सर्वेक्षण […]

तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ । स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका […]

दूध किसानहरुकाे १२ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड […]