१ खर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

महासंघले दियो २१८ बुँदे बजेट सुझाव, सुशासन, करमा सुधार देखि उद्योरो उठाउने कानुन निर्माण गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनआईसीसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि २१८ बुँदे सुझाव सरकारलाई दिएको छ । महासंघले दिएको बजेट सुझाव सुशासन देखि लिएर आवश्यक कानुन निर्माण गरिदिन आग्रह गरिएको हो । बजेट सुझावको पहिलो बुँदामा नै सुशासनलाई प्राथमिकता दिइएको छ । “सुशासन अभावको कारणले सिर्जित आम निराशालाई युवाहरूलाई व्यवसायप्रति […]

ग्रीन कार्ड आवेदन अब आफ्नै देशबाट गर्नुपर्ने, ट्रम्प प्रशासनको निर्णयले लाखौँ आप्रवासी प्रभावित हुने आशंका

काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी ग्रीन कार्ड प्रक्रियामा ठूलो परिवर्तन गर्दै अधिकांश आवेदकलाई अब आफ्नो देशबाट मात्र आवेदन दिनुपर्ने व्यवस्था लागू गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) का अनुसार अब सामान्य अवस्थामा अमेरिकाभित्र बसेर ग्रीन कार्डको प्रक्रिया पूरा गर्न पाइने छैन । आवेदकहरुले आफ्नै देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलेटमार्फत आवेदन दिनुपर्नेछ […]

अर्थमन्त्रीले दुवै सदनमा आर्थिक सर्वेक्षण पेस गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् । बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभामा दिउँसो १ बजे बस्ने सभामा उनले आर्थिक […]

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका हुन् । “सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र नभएर […]

पुँजी बजार सुधारमा मर्चेन्ट बैंकर्स संघको जोड, म्युचुअल फण्डलाई २५ प्रतिशत वैदेशिक लगानीको अनुमति दिन सुझाव

काठमाडौं । पूँजी बजारलाई आधुनिक, पारदर्शी र लगानीकर्तामैत्री बनाउन नेपाल मर्चेन्ट बैंकर्स संघले सरकारसमक्ष नीतिगत सुधारका विस्तृत सुझाव पेश गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा संघले पूँजी बजार सुधारका विभिन्न प्रस्ताव अर्थमन्त्रीसमक्ष बुझाएको हो । संघले सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूबाट प्राप्त सुझाव संकलन गरी तयार गरिएको प्रतिवेदनमार्फत नियामकीय सुधार, […]

३४ जना बचतकर्ताको बचत रकम फिर्ता

काठमाडौं । काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा–६ मा सञ्चालित सहकारी संस्थाले आज रु एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता गरेको कामपा सहकारी विभागले जानकारी दिएको छ । सहकारीले आगामी १ महिनाभित्र […]

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १ हजार रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपेयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय  रुपैयाँ थियो । यस दिन चाँदी भने २० रुपैयाँले […]

मध्यपूर्वका अमेरिकी सैन्य अड्डा अब सुरक्षित छैनन् : इरानी सर्वोच्च नेता

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा अब सुरक्षित नरहेको बताएका छन् । हज यात्राको सुरुवातको अवसरमा जारी सन्देशमा उनले अब क्षेत्रीय देशहरु अमेरिकी सैन्य अड्डाका लागि ‘ढाल’ नबन्ने बताएका हुन् । यो अभिव्यक्ति अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेपछि आएको हो । यता, अमेरिकी सेनाले आफ्ना सैनिकको सुरक्षाका […]

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सहकार्य: नेपालका साना व्यवसाय र महिला उद्यमीका लागि वित्तीय पहुँच विस्तार गर्न

काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) र लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यम (MSMEs) लाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु हो। नेपालको […]