कर्जा लिनुअघि आधार दर र प्रिमियमबारे जानकारी लिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको आधारदर र प्रिमियरबारे जानकारी लिएर मात्रै कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । केन्द्रीय बंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने […]

