मञ्जुश्री को–अप्रेटिभका अध्यक्ष घिमिरे पक्राउ
काठमाडौं । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । बचत फिर्ता नगरेको आरोपमा घिमिरेलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काका अनुसार सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी हालेका थिए सोही उजुरीको […]

