कंगो र युगान्डामा इबोला महामारी फैलिँदा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा, ८० जनाको मृत्युका
काठमाडौं । कंगो र युगान्डामा इबोला भाइरस तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओका महानिर्देशकले १७ मे २०२६ मा जारी गरेको वक्तव्यमा लोकतान्त्रिक गणतन्त्र कंगो र युगान्डामा फैलिएको संक्रमणले विश्वव्यापी स्वास्थ्य जोखिम उत्पन्न गरेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ अन्तर्गत गरिएको मूल्यांकनपछि […]

