बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१४ बस्ने बागलुङ घर भएका ३७ वर्षीय खिम बहादुर पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन १९ गतेको फैसलाले उक्त मुद्दामा ६ लाख रूपैयाँ जरिवाना र ३ दिन कैद तथा क्षतिपूर्ति २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध […]

