नेप्से २२.२१ अंकले बढ्यो, कारोबार रकममा गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.२१ अंकले बढेको छ । बजार २७७७.५८ विन्दुमा पुगेरा बन्द भएको छ । ३४६ वटा कम्पनीको ६१ हजार ५२७ पटक्को कारोबार १ करोड १३ लाख ८३ हजार १ सय कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । […]

