घट्यो सुनचाँदीको भाउ
काठमाडौं ।बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १२०० रुपैयाँले घटेको छ । यस दिन सुन तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी तोलामा दश रुपैयाले घटेको छ […]

