यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

कुथेली बुखरी स्मल हाइड्रोको १२ लाख बढी कित्ता सेयरको लकइन अवधि साउनमा सकिदै

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख भन्दा बढी सेयरको लकइन अवधि साउनमा सकिने भएको छ । कम्पनीले एक सूचना जारी गरेर १२ लाख ९ हजार १६९.५ कित्ता सेयरको लकइन अवधि साउन ६ गते सकिने भएको हो । सूचना अनुसार संस्थापक सेयरधनीहरुको १० लाख ७२ हजार ४३४ कित्ता, स्थानीय बासिन्दाका लागि निष्काशन गरि […]

सोपान मल्टिपलले २० प्रतिशत जगेडा सेयर बिक्री गर्ने, असार ६ गते बुक क्लोज

काठमाडौं । पोपान मल्टिपल कम्पनी लिमिटेडले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १२५ रुपैयाँ कित्तामा २० प्रतिशत अर्थात ३० लाख ३१ हजार ६०० कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीको जेठ २७ गते सम्पन्न विशेष साधारणसभाबाट जारी पुँजी वृद्धि गरि जगेडामा रहेको सेयर बिक्री गर्ने प्रस्ताव पारित भए बमोजिम सेयर बिक्री गर्न […]

माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आईपीओमा आजदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको हो । यसमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० […]

विश्वकपमा नर्वेको सानदार सुरुवात, इराक ४–१ ले पराजित

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ मा नर्वेले सानदार सुरुवात गरेको छ । नर्वेले इराकमाथि ४–१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे भने इराकको फितलो रक्षापङ्क्ति र दोस्रो हाफको कमजोर प्रदर्शनले उसलाई निरीह […]

नेप्सेको अध्यक्षमा सहसचिव अमृत लम्साल 

काठमाडौं । डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । तत्कालिन अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो । लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स […]

विश्वकपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको दुई गोल 

काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले जित निकालेको छ । विश्वकपमा विजयी सुरुआत गर्ने क्रममा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको हो । न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान समेत बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले […]

३५ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह , नबिलले सबैभन्दा धेरै दिदाँ स्टान्डर्ड चार्टरले दिएन कर्जा

काठमाडौं । वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) मा १ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ३५.३८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब ३ अर्ब १६ […]

आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ […]