पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न माग
काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प तथा संलग्न पक्षमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका विभिन्न स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल छैन’ भन्दै बिक्री वितरण बन्द गरेको सूचना […]

