१२ अर्बको विद्युतीय राहदानी परियोजना कसरी बन्यो विवादित ? विस्तृतमा
काठमाडौं । नेपालको विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइका लागि गरिएको अर्बौं रुपैयाँको खरिद प्रक्रिया अहिले विवादको केन्द्रमा पुगेको छ। राहदानी विभागले पाँच वर्षका लागि ६४ लाख थान ई–पासपोर्ट छपाइ तथा सम्बन्धित प्रणाली व्यवस्थापनको जिम्मा जर्मनीका दुई कम्पनीलाई दिएपछि विगत १५ वर्षदेखि नेपाली राहदानी छाप्दै आएको फ्रान्सेली कम्पनी IDEMIA ले कानुनी चुनौती दिएको छ। ठेक्का प्रक्रियामा सार्वजनिक […]

