२०८१ र २०८३ सालको नीति तथा कार्यक्रम हुबहु छ : ज्ञानेन्द्र शाही
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु रहेको दाबी गरेका छन् । उनले संसदमा बोल्दै दुवै नीति तथा कार्यक्रमको पुस्तक देखाएर तुलना गरेका हुन् । उनले भने, ‘मेरो हातमा दुईवटा किताब छ। एउटा २०८३ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको […]

