डाटा र एआई शिक्षामा नेपाललाई विश्वसंग जोड्दै डिजि स्कुल
काठमाडौं । नेपालको डिजिटल शिक्षा क्षेत्रमा नयाँ अध्याय थपिएको छ। नेपालस्थित अग्रणी एड-टेक संस्था डिजि स्कुल र बेलायतको प्रतिष्ठित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बिच विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई सम्बन्धी शिक्षा र प्रमाणीकरण कार्यक्रम विस्तार गर्ने उद्देश्यका साथ ऐतिहासिक व्यावसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ। काठमाडौँस्थित म्यारियट होटलमा आयोजित विशेष समारोहमा डिजि ग्रुपका प्रमुख कार्यकारी अधिकृत […]

