औद्योगिक क्षेत्रभित्रको समस्या कानुनी प्रकृयाको सम्मान गर्दै संवाद गर्न महासंघको आग्रह
काठमाडौं ।नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १० वटा औद्योगिक क्षेत्रहरूमा स्थापित करिब ७०० उद्योगहरूमाथि हालै प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवाद सम्बन्धी सर्वोच्च अदालत साथै उच्च अदालतको फैसला उपर औद्योगिक […]

