जापानमा ब्याजदर बढ्ने संकेत, सन् २०२७ सम्म २ प्रतिशत पुग्न सक्ने
काठमाडौं । जापानको अर्थतन्त्र अहिले ऐतिहासिक मोडमा पुगेको छ । करिब तीन दशकसम्म अत्यन्त कम ब्याजदर, कमजोर मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँग संघर्ष गरेको जापान अब विस्तारै नयाँ आर्थिक चरणतर्फ अघि बढिरहेको देखिएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार जापानको केन्द्रीय बैंक “बैंक अफ जापान” ले हालको ०.७५ प्रतिशत […]

