आधाभन्दा बढी हिस्सा ऋण पुरानो कर्जा तिर्नमै खर्च हुन्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि ल्याइएको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटलाई कतिपयले महत्वाकांक्षी भने पनि देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा यो सानो रहेको बताएका छन्। उनले नेपालको जीडीपी ७४ खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको उल्लेख गर्दै […]

