२१ अंकले घट्यो नेप्से परिसूचक : कुन उपसूचक कति बढ्यो? कति घट्यो?
काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने […]

