चाँदी आयात गर्दा उद्योगले २० लाख र व्यवसायीले ४ लाख डलरसम्म सटही गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्मको सटही सुविधा प्राप्त गर्ने भएका छन् । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत […]

