सम्पत्ति छानबिनको जोडदार माग उठेको समयमा विभागको नेतृत्वमा आए ठाकुर, कसरी अघि बढ्ला सम्पत्ति शुद्धीकरणको विषय ?
काठमाडौं । पछिल्लो समय मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै सम्पत्ति शुद्धीकरणको विषयले प्राथमिकता पाएको छ । जेनजी आन्दोलनका कारण सरकार परिवर्तन भएको अवस्थामा उनीहरुले सम्पत्ति शुद्धीकरणको समेत माग गर्दै आएका छन् । जेन–जी पुस्ताले आफ्नो प्रमुख माग २०४६ सालदेखि यता बनेका सरकार र ती सरकार सञ्चालनको क्रममा भएको भ्रष्टाचार छानबिनको माग गरेका छन् । साथै २०४६ […]

