चेपाङ विद्यार्थीले बनाएको स्याटलाइट अन्तरिक्षमा पुगेपछि प्रधानमन्त्रीले गरिन् प्रशंसा

काठमाडौं । चितवनका चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको नानो स्याटलाइट ‘स्लिपर्स टु स्याट’ सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुगेकोमा प्रधानमन्त्री सुशीला कार्कीले खुशी व्यक्त गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रधानमन्त्री कार्कीले यस कार्यमा संलग्न संलग्न विद्यार्थी तथा समूहलाई बधाई दिइन् । चिनियाँ रकेट ‘लिजियान-१ वाई११’ (काइनेटिका-१) मार्फत नेपाली स्याटलाइट बुधबार अन्तरिक्षमा प्रक्षेपण […]

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको विस्तार सुरु

काठमाडौं । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण अगाडि बढेको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण प्रक्रिया अगाडि बढेको हो । निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले झापा–सिलिगुडी पेट्रोलियम पाइप लाइन विस्तारका लागि आइओसीले टेन्डर आह्वान गरेको जानकारी दिए । भारतको सिलिगुडी–चारआली पेट्रोलियम […]

इन्द्रेणी फार्मले एक वर्षमा गर्‍यो ५ करोडको व्यापार

काठमाडौं । अगारिकस बिस्पोरस (डल्ले) च्याउ उत्पादन गर्ने इन्द्रेणी मस्रुम फार्मले एकै वर्ष ५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२४ मा ४ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ३ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २ करोड ९० […]

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आज शनिबारबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि […]

थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी

काठमाडौं । कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ । विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६ः०२ र ६ः०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार […]

ललितपुरमा ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी सुरु

ललितपुर । स्वदेशी उत्पादन प्रवर्द्धन गर्न वृहत ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी सुरु भएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गरिएको हो । शनिबार अन्तर्राष्ट्रिय क्लब, ललितपुरमा सञ्चालन भएको सो एकदिने प्रदर्शनीले “नेपालमै बनेका […]

एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिष्पर्धा गर्न लागेका दुवै टिमलाई शुभकामना दिएकी छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना दिएकी हुन् । ‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस […]

सामुदायिक शैक्षिक सुधारका लागि पूर्वाधार र प्रविधिमा लगानी गरेका छौँ : वडाध्यक्ष तिवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौर र लोकहित आधारभूत विद्यालय, ठमेललाई कम्प्युटर ल्याब निर्माण गरिदिएको छ । यी विद्यालयहरुमा क्रमशः ३२ वटा र १० वटा कम्प्युटरसहितको ल्याब निर्माण गरेपछि शुक्रबार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले हस्तान्तरण गरे । यसका लागि वडाले ४० लाख रुपैयाँ विनियोजन […]

आलु, गोलभेँडासहितका तरकारीको मूल्य  बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज रातो आलु, गोलभेँडासहितका तरकारीको मूल्य बढेको छ। त्यसैगरि करेला, च्याउसहितका तरकारीको भाउ भने घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८.९५, ठूलो नेपाली […]

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ […]