गल्फ इन्डष्ट्रीयल पार्टनर सेमिनार वीरगन्जमा सम्पन्न
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले वीरगन्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । गल्फ लुब्रिकेन्टको इन्डष्ट्रीयल पार्टनर सेमिनार पुस १० गते सम्पन्न भएको हो । कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख […]

