बैंक तथा फाइनान्स कम्पनीहरूले चिनियाँ बैंकमा युआन खाता खोल्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूले चिनियाँ वाणिज्य बैंकहरूमा युआन खाता खोल्न सक्ने बताएको छ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएकोे एकीकृत परिपत्र–२०८१, एकीकृत परिपत्र–२०८० र त्यसपछि फागुन १९ सम्म जारी परिपत्र-सूचना समेत समावेश गरी परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो […]

