प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारितामा जोड
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकविरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पारेका छन् । उनले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताएका हुन् । सञ्चारिका समूह […]

