ग्रीन डेभलपमेन्ट बैंकमा सीइओ भएर आउने भए उमेश कुमार आचार्य

इक्विटी नेपाल – काठमाडौँ : ग्रीन डेभलपमेन्ट बैंक संचालक समितिले उमेश कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । नवनियुक्त सीईओ आचार्यले आगामी असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

ललितपुर फाइनान्सले डाक्यो एकैचोटी दुई वर्षको वार्षिक साधारणसभा

इक्विटी नेपाल – काठमाडौँ : ललितपुर फाइनान्सको आ. व २०७२/७३ तथा ७३/७४ को २० औँ र २१ औँ वार्षिक साधारणसभा मिति २०७५  अषाढ २ गते शनिवार बस्ने भएको छ । साधारणसभा नेपाल प्रशासनिक प्राशिक्षण प्रतिष्ठान ,जाउलाखेल ,ललितपुरमा हुने भएको छ ।  फाइनान्सले साधारण सभामा भाग लिने प्रयोजनका लागि मिति २०७५ जेष्ठ २१ देखि २०७५ अषाढ […]

नेप्सेले भनेकै समयमा अन्लाईन ट्रेडिङ्ग आउला त ? (इक्विटी पोल)

नेप्सेले भनेको समयमानै अन्लाईन ट्रेडिङ्ग आउला त ? आउँछ आउँदैन आस गरौँ भर नपरौँ यस विषयमा आफ्नो विचार तल कमेन्ट मार्फतपनि प्रस्तुत गर्न सक्नु हुन्छ। 

राज्यले खाद्य वस्तुहरुमा आत्मनिर्भर हुने भन्दै गर्दा कृषि वस्तुको आयातको डरलाग्दो तथ्यांक

राजु तिम्सिना – काठमाडौँ : राज्यले मुख्य खाद्यबस्तुहरूमा आधारभूतरूपमा दुई वर्षमै आत्मनिर्भर हुनेगरी सरकारले कृषिमा लगानी बढाउने  र खाद्य सुरक्षा हासिल गर्ने लक्ष्य राखेको छ । सुन्दा राम्रो लाग्छ तर यथार्थ भने अवस्था धेरै अप्ठेरो छ । कृषिप्रधान देश भएतापनि नेपालको कृषि वस्तु आयात दिन दिनै बढ्दो ट्रेन्डमा छ ।  हेरौँ ५ वर्षे कृषि वस्तु […]

स्टान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा

इक्विटी नेपाल – काठमाडौँ : ग्रीनण्डलेस बैङ्कका रूपमा स्थापना भएर पछि स्टान्डर्ड चार्टर्डले एएनजेड ग्रीनण्डलेसको हिस्सा किनेसंगै सन २००१ मा स्टान्डर्ड चार्टर्ड बैङ्क नेपालका रूपमा कारोबार सुरु गरेको थियो । त्यस्तै भारतको पन्जाब नेशनल बैङ्कको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैङ्क लिमिटेड नेपालको पुरानो र सफल बैङ्क मध्य एक हो । दुवै बैङ्कले राष्ट्र बैङ्कले […]

इलाम र सङ्खुवासभा जिल्लाका स्थानीय ले भर्न पाउने भए हाइड्रोपावरको शेयर

इक्विटी नेपाल – काठमाडौँ : दुईवटा हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय जनताका निम्ति साधारण शेयर जारी गर्दै छन्। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडले शेयर जारी गर्न लागेका हुन्। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेष्ठ ८ गते)देखि छिटोमा आगामी जेष्ठ २२ गतेसम्म आयोजना प्रभावित इलाम जिल्लाक इलाम जिल्लाका बासिन्दाहरुका लागि ३ लाख […]

शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको मिर्मिरे माइक्रोफाइनान्सको वित्तिय अवस्था : हकप्रद अघि र पछि

इक्विटी नेपाल – काठमाडौँ : जेष्ठ २ गते ३० दशमलव १८ प्रतिशतमा मुल्य समयोजन भए लगतै जेष्ठ ४ गते नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रस्ताव गरेको शत प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति पाएको थियो। हकप्रद बिक्रीका लागि अनुमति पाए संगै कम्पनीले बुक क्लोज मिति तय गरेपछि कम्पनीको मुल्य निरन्तर उकालो लागेको छ । हेरौ कम्पनीको अवस्था […]

दिनानुदिन बढ्दै भेडा बाख्राको आयात

इक्विटी नेपाल – काठमाडौँ : नेपाल कृषिप्रधान देश भएर पनि भेडा बाख्राको आयात दिन दिनै वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्क हेर्दा प्रथम नौ महिनाको अवधिमा नेपालले २ अर्ब ३३ करोड बराबरको भेडा बाख्रा आयात गरेको छ । नाकाबन्दीको कारण गत वर्ष आयात कम देखिएतापनि यो आर्थिक वर्षको नौ महिनाको अवधिमै […]

निरन्तर बढ्दै बेस रेट : सस्तोमा कर्जा पाउन मुस्किल

इक्विटी नेपाल – काठमाडौँ : बैंकहरुले बजारमा तरलता अभाब बढ्दै गएसंगै आफुले प्रवाह गरेका कर्जाको ब्याज दर पनि निरन्तर रुपमा वृद्धि गर्दै लागिरहेका छन्। यसरी निरन्तर ब्याजदरमा वृद्धि हुनुमा बैंकको आधार दरमा निरन्तर वृद्धि हुनु प्रमुख कारण रहेको छ। बैंक तथा वित्तिय सँस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरु संग लिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रयोग गर्ने […]

नागरिक लगानी कोषले गर्‍यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : नागरिक लगानी कोषले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई २२ दशमलव ०६ प्रतिशत अर्थात् रु १९,९२,२८,९६६ बराबरको बोनस शेयर तथा तथा उक्त बोनस शेयरमा लगानी कर प्रयोजनका निम्ति १ दशमलव १६ प्रतिशत अर्थात् रु १,०४,८५,७३५ नगद लाभांश प्रस्ताव गरेको छ।  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि […]