नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ र सुदूरपश्चिमको खेल हुँदै

काठमाडौं । मंसिर १ देखि जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज तेस्रो दिन   काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो काठमाडौँको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको […]

नेपाल ल्यूब आयलको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ? 

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक […]

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित स्थानीय बासिन्दासँग सरकारले जनाएका प्रतिबद्ताको कार्यान्वयन सुरु भएको छ । फोहोर बिजर्सनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ल्याण्डफिल्ड साइटमा गत १६ कात्तिकमा गएर तत्काल पूरा गर्न सकिने माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेका […]

नेप्से पुनःसंरचना गर्न उच्चस्तरीय सुझाव समिति

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्न निर्णय गरेको छ । सरकारले संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन समेत गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाएको हो । सरकारले लामो समयदेखि […]

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौँ […]

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

अध्यक्ष चन्द्र ढकालले भने जस्तो कति छ बैंकमा लगानीयोग्य रकम ?

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सरकारीका साथै निजी क्षेत्रमा लगानीयोग्य वातवरण प्रभावित बन्न पुग्यो , जसको असर हालसम्म पनि रहेको छ । राजनीतिक परिस्थितिका कारण उत्पन्न उक्त घटनाले गर्दा निजी क्षेत्रले लगानी प्रवाह बढाउन सकेको छैन भने सरकारले लगानी प्रोत्साहन गर्न सकेको छैन , यस्तो अवस्थामा बैंकमा लगानीयोग्य रकम […]

लघुवित्तहरुको नाफा साढे २०० प्रतिशत बढ्यो, ४ संस्था मात्रै घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा सचीकृत ४९ लघुवित्तहरुले समग्रमा २ अर्ब १ करोड रुपैयाँ भन्दा धेरैको नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २४४.५५ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ५८ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । संस्थाहरुको […]

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्र्प प्रा. लि. ले बालाजु, भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने […]

एनपिएलमा १५ सय सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपिएल सुरक्षाको नेतृत्व गरी रहनुभएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए । त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा […]