पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज । पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो […]

कोशी प्रदेशको स्टार्टअप उद्यममा कुल लगानी २ अर्ब ५६ करोड, उद्यमको औसत नाफा १३.९ प्रतिशत

काठमाडौं । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको […]

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी

चितवन । उद्योग वाणिज्य संघ, चितवनको अध्यक्षमा चिरञ्जिवी सुवेदी विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक संघको नतिजा अनुसार ५९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवी सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ […]

नयाँ वर्ष २०२६ को अवसरमा स्मार्ट फ्राइडे इन्साइट सिरिज अन्तर्गत एपिसोड ०२ आयोजना हुने

काठमाडौं।  नयाँ वर्ष २०२६ को अवसर पारेर लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित SMART Growth Venture Pvt. Ltd. द्वारा सुरु गरिएको ‘SMART Friday Insight Series’ अन्तर्गत Episode–02 आगामी शुक्रबार, ०९ जनवरी २०२६ (२५ पुष २०८२) मा आयोजना हुने भएको छ। यस एपिसोडमा “सामाजिक सुरक्षा कोष (Social Security Fund)” विषयमा केन्द्रित रहेर योगदानमा आधारित सामाजिक सुरक्षा […]

आजदेखि घट्यो अण्डाको मूल्य 

चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । फार्ममा ठूलो अण्डा ५ सय ६५ रुपैयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४ सय ७५ रुपैयाँमा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५ सय ५० […]

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एग्रि–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशको शुभ अवसरमा बैंकले मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम यही पुस १८ गते सम्पन्न गरेको छ । कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो । […]

नक्कली नोटको कारोबार मौलाउँदै

काठमाडौं । नेपालमा नक्कली नोटको कारोबार मौलाएको छ । यस्तो कारोबार शून्य बनाउन नेपाल प्रहरी असफल देखिएको हो । सोमबार मात्रै नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका हुन् । अर्थतन्त्रमा सुस्तता आइरहेको समयमा अवैध कार्य निरुत्साहित हुनुपर्नेमा नक्कली नोट छाप्ने मेसिनसहित मानिसहरु पक्राउ परेका हुन् । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा […]

नेपाल धितोपत्र बोर्डले कमायो ७० करोड नाफा, जगेडामा करिब ४ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत वर्ष ७० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २७ करोड ६० लाख रुपैयाँ अर्थात, ६५.०४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा बोर्डले ४२ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नेपाल धितोपत्र बोर्डले गत वर्ष १ अर्ब भन्दा धेरै […]

आज फेरि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।  राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ घ’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

प्रचण्ड आन्तरिक छलफलमा व्यस्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रम रोकेर आन्तरिक छलफलमा जुटेका प्रचण्डले दिउँसो नेकपाका प्रमुख नेताहरूसँग छलफल गर्न लागेका हुन् । उनले बिहान सहसंयोजक माधव कुमार नेपालसँग राष्ट्रिय सभा सदस्य तथा […]