राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्युबासँग वार्ताको घोषणा गरेका छन् । अमेरिकी इन्धन नाकाबन्दीले सङ्कटको सामना गरिरहेको क्युवा यसको प्रमुख क्षेत्रीय सहयोगी भेनेजुयलाका पूर्व नेता निकोलस मदुरोलाई पक्राउ गरेपछि थप समस्यामा रहेको छ । राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको एक पोस्टमा उनले क्युवालाई सङ्केत गर्दै भनेका छन्, “कम्युनिस्ट शासित टापु […]

