सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफा थोरैले बढेको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले ३४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत […]

गुजरात शीर्ष स्थानमा, रबाडा र होल्डरको उत्कृष्ट बलिङ 

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)ले सनराइजर्स हैदराबाद लाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अहमदाबादमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो। गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर […]

नेशनल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो, मुनाफा ४१ करोड

काठमाडौं । नेशलन लाइफ इन्स्योरैन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो । विवरण अनुसार कम्पनीको मुनाफा सामान्य बढेर ४१ करोड ६६ लाख पुगेको छ । अघिल्लो बर्ष ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको […]

आईपीओ निष्कासन गर्दै यती एयरलाइन्स

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर […]

नेपाल लाइफले कमायो ४५ करोड माथि नाफा, इपीएस कति ? 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले कुल ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको […]

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ? 

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका […]

डलर र पाउण्डको मूल्य घट्यो, युरोको बढ्दा कुन देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । अघिल्लो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा रहेको थियो । युरोपियन युरो […]

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका […]

अफ्रिकामा २७ अर्ब डलर लगानी गर्ने फ्रान्सेली राष्ट्रपतिको घोषणा

नैरोबी । फ्रान्सका राष्ट्रपति इम्षनुअल म्याक्रोँले केन्यामा आयोजित ुअफ्रिका फर्वार्डु सम्मेलनका क्रममा अफ्रिकामा २३ अर्ब युरो अर्थात् करिब २७ अर्ब अमेरिकी डलर बराबरको लगानी घोषणा गरेका छन् । दुईदिने सम्मेलन सोमबार नैरोबीमा सुरु भएको हो । यो फ्रान्सले अंग्रेजीभाषी अफ्रिकी मुलुकमा आयोजना गरेको पहिलो ठुलो सम्मेलन मानिएको छ । कार्यक्रममा ३० भन्दा बढी अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख […]

राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्युबासँग वार्ताको घोषणा गरेका छन् । अमेरिकी इन्धन नाकाबन्दीले सङ्कटको सामना गरिरहेको क्युवा यसको प्रमुख क्षेत्रीय सहयोगी भेनेजुयलाका पूर्व नेता निकोलस मदुरोलाई पक्राउ गरेपछि थप समस्यामा रहेको छ । राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको एक पोस्टमा उनले क्युवालाई सङ्केत गर्दै भनेका छन्, “कम्युनिस्ट शासित टापु […]