युनाइटेड बराबरीमा रोकियो
काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा दुई पटकको अग्रता जोगाउन नसक्दा बर्नमाउथसँग २-२ को बराबरी रोकिएको छ। बर्नमाउथविरुद्धको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो। ६१ औं मिनेटमा युनाइटेडले पहिलो गोल पेनाल्टीमार्फत गर्यो। एलेक्स जिमेनेजले माटेउस कुन्हालाई बक्सभित्र तानेपछि पेनाल्टी दिइएको थियो। ब्रुनो फर्नान्डेसले सहजै गोल गरे। तर ६७ […]

