दिपक भट्ट र धितोपत्र दलाल नं ५५ सँग कुनै सम्बन्ध नभएको नेपाल लाइफको दाबी
काठमाडौं । केही सञ्चार माध्यममा दिपक भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयर खरिद गर्दा ३७ करोड दुरुपयोग गरेको भनी गलत समाचार प्रकाशित भएको भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले त्यस्ता समाचारको खण्डन गरेको छ। कम्पनीले दिपक भट्ट र धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै सम्बन्ध नभएको र कुनै कारोबार पनि नभएको दाबी गरेको छ […]

