दिपक भट्टजस्तै अन्य व्यक्तिहरुले पनि भृकुटी स्टकमार्फत उधारोमा धितोपत्र कारोबार गरेको खुलासा

काठमाडौं । प्रारम्भिक जाँचबुझका क्रममा दिपक भट्ट जस्तै अन्य केही व्यक्तिहरूले पनि धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.मार्फत धितोपत्र खरिद वापतको रकम नतिरी उधारोमा कारोबार गरेको देखिएको छ। यसरी उधारोमा कारोबार गर्ने व्यक्तिहरूमा शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोर रहेका छन्। बोर्डको प्रारम्भिक विवरण अनुसार यस्ता व्यक्तिहरूको कारोबार शंकास्पद देखिएको र यस […]

घट्यो नेप्से,बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार नेपाल सट्क एकसेञ्ज (नेप्से) २.९५ अंकले घटेको छ । बजार २८०७.३१ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४२ वटा कम्पनीको १ लाख २१ हजार ४३३ पटकको कारोबारमा १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने  ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ पिगेको छ […]

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले  राजीनामा दिएका छन् । उनले सूचना जारी गर्दै, ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र […]

कूटनीतिक राहदानीको प्रयोगमा कडाइ गरिने

काठमाडौं । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा भएको छलफलले तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ । बुधबार सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालको उपस्थितिमा प्रतिनिधि सभामा सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिहरूबीच भएको छलफलमा कूटनीतिक राहदानीको प्रयोगलाई स्पष्ट, मर्यादित र उत्तरदायी […]

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

लङ्कापल्ली। भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिवितै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङहरूले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् । मध्य भारतका विशाल वन क्षेत्रमा माओवादी लडाकूहरूले वर्षौंसम्म दबाबद्वारा सक्रिय हुने इम्प्रोभाइज्ड […]

दिपक भट्टसँग सम्बन्धित कम्पनी तथा ती कम्पनीहरुसँग उनको सम्बन्धको विवरण यस्तो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि. र यससँग सम्बन्धित संस्थागत तथा व्यक्तिगत ग्राहकहरूको शेयरधनी संरचना तथा आपसी सम्बन्धबारे गरेको प्रारम्भिक जाँचबुझमा दिपक भट्टसँग विभिन्न कम्पनीहरूबीच प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध देखिएको छ। बोर्डमा पेश गरिएको विवरण अनुसार हिमालय सेक्युरिटिज बैंकर लि.मा हिमालयन रिइन्स्योरेन्स लि.को ७५ प्रतिशत, दिपक भट्टको ७ प्रतिशत तथा शेखर गोल्छाको […]

३ अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम। यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार सङ्कलन भएको उक्त कार्यालयका […]

पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् […]

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

काठमाडौं ।पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् । पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन् । खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन् । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा […]

सवारी भाडामाा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले विद्यार्थीहरुलाई सवारी भाडामा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले विद्यार्थीहरुलाई सवारी भाडामा छुट दिनका लागि सम्वन्धित सबैमा निर्देशन दिएको हो । पछिल्लो समय विद्यार्थीहरुलाई सवारी साधानहरुले उक्त छुट नदिएको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन विभागले आग्रह गरेको विभागका निर्देशक गणेशमान सिं राईले बताए । विगभागले नेपाल […]