संघीय संसदका दुबै सदनको संयुक्त वैठक बस्दै, नीति तथा कार्यक्रम पेश हुने
काठमाडौं । आज संघिय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिययसभको स.युक्त बैठकम बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेललले नेपालको संविधानको धारा ९५ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा आज ४ बजेको लागि संसदको स.युक्त बैठक बोलाएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्रेसित पत्र संघिय संसदका देवै अधिबेशन शुरू भएको पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ भने […]

