धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि ४७ आकांक्षीको आवेदन
काठमाडौं । नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त रहेको कार्यकारी अध्यक्ष पदका लागि ठुलो सङ्ख्यामा आवेदन परेको छ। सरकारले राजनीतिक हस्तक्षेपभन्दा पनि खुला प्रतिस्पर्धालाई प्राथमिकता दिने सङ्केत गरेसँगै यस पटक विगतको तुलनामा धेरै व्यक्तिहरूले बोर्डको नेतृत्व गर्ने इच्छा देखाएका हुन्। सिफारिस समितिले तोकेको अन्तिम समय सीमाभित्र कुल ४७ जना प्रतिस्पर्धीहरूले आफ्नो व्यक्तिगत […]

