दीपक भट्टलाई कारण देखाऊ आदेश सहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विवादस्पद व्यवसायी दीपक भट्टको हकमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। अदालतले भट्टलाई थुनामा राख्नुको कारण खुलाउँदै बन्दीसहित उपस्थित गराउन विपक्षीहरूका नाममा ‘कारण देखाऊ आदेश’जारी गरेको छ। उनकी पत्नी आयुष्मा नेपालले […]

