प्रत्येक नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन दिने छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्येक नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन् । शाहले सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन् । शाहले सुकुम्बासी बस्ती हटाउन चालिएका कदमहरू नागरिक हटाउने उद्देश्यले […]

