रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय […]

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज उनकै कार्यकक्षमा भेटेर परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३/८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो । […]

मन्त्रालयले पत्र काटे पछि पक्राउ परे निर्माण व्यवसायी शर्मा र बडु

काठमाडौं । सहरी विकास मन्त्रालयले प्रहरी नियन्त्रणमा लिनका लागि निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुको नाममा पत्र काटे पछि उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको उपत्यका […]

सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि मागियो आवेदन

काठमाडौं ।  सरकारले सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशको पदका लागि दरखास्त आह्वान गरेको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक नियुक्तहरु हटाए सँगै केन्द्रमा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको केन्द्रले जनाएको छ ।   सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्त दिनका लागि आवश्यक पर्ने विवरणहरु १. आवश्यक न्यूनतम योग्यता क. कम्तीमा तीस […]

मन्त्रीपरिषद्‍द्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत

काठमाडौं । मन्त्रीपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुहुने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले सोमबार अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलले भने , “नेपालको संविधानको […]

मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । नेपालको संविधानको धारा ९५ बमोजिम  राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६:०० बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको  मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

आज पनि घट्यो सुनको भाउ,चाँदी भने बढ्यो

काठमाडौं । सोमबार नेपली बजारम सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ […]

ट्रम्पद्वारा इरानको शान्ति प्रस्ताव अस्वीकार, मध्यपूर्वमा फेरि तनाव चुलिने संकेत

काठमाडौं । इरान–अमेरिका युद्ध अन्त्य गर्ने प्रयास असफल बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पेश गरेको नयाँ शान्ति प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै अस्वीकार गरेका छन् भने इरानले पनि अमेरिकी प्रस्तावलाई “आत्मसमर्पणको प्रयास” भन्दै कडा प्रतिक्रिया दिएको छ। यससँगै मध्यपूर्वमा फेरि तनाव बढ्ने संकेत देखिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्री परिषद्को बैठक बस्न लागेको छ  आज वैशाख २८ गते विहान ठिक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको सरकारका प्रबक्ता सस्मित पोखरेलले जानकारी दिए । आजको मन्त्री परिषद्को बैठकमा आज ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित हुने स्रोतले […]