म्याग्दीमा १८ वर्षपछि सडक स्तरोन्नति गरेर पक्की बनाउन थालियो
म्याग्दी। मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक स्तरोन्नति गरेर पक्की बनाउन थालिएको छ । बेनी नगरपालिकाले बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत विसं २०६५ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउने योजना सञ्चालन गरेको हो । बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गर्न लागिएको बताए । […]

